महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सयौँ थारू र मधेसीले अधिकार र पहिचानका लागि बलिदानी दिएर अधिकार नपाएको गुनासो गरेका छन् ।  तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले शनिबार कैलालीको सुख्खडमा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।  ‘अधिकार र पहिचानका निम्ति थारु र मधेशीका सयौँ … Continue reading महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्