कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि

ललितपुर- सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर निस्किएका छन् । कारागार प्रशासनले सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएपछि रविलाई उनको परिवारले जिम्मा लिएर निकालेका हुन् । रवि कारागारबाट निस्किएपछि उनलाई लिन पत्नी निकिता पौडेल नख्खु कारागारमा पुगेकी छन्। अहिले रविलाई भेट्न हजारौँ समर्थक नख्खु पुगेका छन् । … Continue reading कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि