सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व

काठमाडौं– नेपाली सेनाले जेनजी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले दुःखसमेत व्यक्त गरेको छ । नेपाली सेना, जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध … Continue reading सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व