सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह
काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् । सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन् । आन्दोलन क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले सार्वजनिक सम्पत्ति संरक्षण निम्ति पनि अपिल गरेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed