माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ
काठमाडौं– आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ परेका छन् । प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो । जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको … Continue reading माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed