निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्र पठाउने तयारी

काठमाडौं – जेनजी आन्दोलनको समर्थनमा बिहीबार माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको तथ्य खुलेको छ। पक्राउ परेपछि उनको स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको खुलेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईका अनुसार भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गत … Continue reading निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्र पठाउने तयारी