ओली भेटेपछि कांग्रेसलाई सर्वोच्च पठाएका देउवाले भने- अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु

काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक गत १९ मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो । भदौ २३ र २४ को जेन-जी आन्दोलनले उपादेयता सकिएको सन्देश दिए पनि यी दुई नेताले अझै राजनीति नछोड्ने स्पष्ट सन्देश दिइसकेका छन् । एमाले अध्यक्ष ओली मंसिर २६ देखि हुन लागेको … Continue reading ओली भेटेपछि कांग्रेसलाई सर्वोच्च पठाएका देउवाले भने- अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु