पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई हानी पुगेको आरोपमा मुद्दा चलिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी प्रदीप अधिकारी र मुरारी भण्डारीलाई विशेष अदालतले धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको छ। विशेष अदालतको इजलास नम्बर १ (अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ) ले मंगलबार जारी गरेको आदेशमा दुवै प्रतिवादीको बयान तथा … Continue reading पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग