राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने एक दिनअघि नै काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा जारी गरेको खुलेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत शुक्रबारको निर्णयअनुसार राजधानी सहरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका हुन् । प्रजिअ तिवारीले जारी गरेको निषेधाज्ञाको सूचना पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिसकेको छ । तर उक्त सूचना ‘जिल्ला … Continue reading राजावादीले प्रदर्शन गरेकै दिनबाट दुई महिनालाई थपियो काठमाडौंका यी ठाउँमा निषेधाज्ञा