बालेनका स्वकीय सचिव र नगरप्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग
काठमाडौं– विभिन्न पेशागत संगठनले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईसँग माग गरेका हुन् । स्थानीय तह कर्मचारी … Continue reading बालेनका स्वकीय सचिव र नगरप्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed