धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
सुनसरी- गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् । माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् । … Continue reading धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed