काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो । करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् । … Continue reading काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन