महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् ! कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भर्खरै एउटा अनौठो विधेयकको मस्यौदा तयार पारेको छ । पुरुष पक्ष हाबी रहेको मस्यौदा समितिले तयार पारेको उक्त विधेयकको ठहर छ– महिलाहरूले पनि जबर्जस्ती करणी गर्न सक्छन्, त्यसैले अब महिलाविरुद्ध पनि जबर्जस्ती करणीको मुद्दा चलाइनुपर्छ । कानून मन्त्रालयको अर्को … Continue reading महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय