प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् । स्कटल्यान्ड भ्रमणका मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । क्यानले सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको जानकारी दिएको छ। … Continue reading प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed