केएमसी गएकी मनिताको एभरेष्ट अस्पतालमा प्राणान्त !

काठमाडौं– केही दिन पहिले सांसद सुनील शर्माले उपभोक्ता अदालतको आलोचना गरेको टिप्पणी सार्वजनिक भयो । उपचारमा लापरवाही गर्ने चिकित्सक र तीनवटा अस्पतालविरुद्ध उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएपछि सांसद शर्माले डाक्टरको ज्ञान न्यायाधीशलाई नहुने भन्दै त्यसरी कारवाही गर्न उचित नहुने धारणा व्यक्त गरेका थिए । आखिर सांसद सुनील शर्माले किन उपभोक्ता अदालतको निर्णयको आलोचना गरे … Continue reading केएमसी गएकी मनिताको एभरेष्ट अस्पतालमा प्राणान्त !