सुशासन, संस्थागत विकास र नेतृत्व

हामी जुन वातावरणमा परिवर्तन, विकास र लोकतन्त्रका कुरा गर्दैछौं, त्यसले हामीलाई धेरै मामलामा चिन्ताजनक परिस्थितिहरूको सम्झना दिलाउँछ । राजनीतिक परिवर्तनहरूको निरन्तरता र उपलब्धिका दाबीहरू जति भए पनि जनताको संवेदनशीलता र अनुभूतिप्रतिको उपेक्षा, आशलाग्दो सूचकाङ्कहरूको अभाव, निराशा मनोविज्ञान आदि धेरै यथार्थबारे हेक्का नराखिकन हाम्रो सुशासन, विकास र नेतृत्वको चर्चा गर्न सकिँदैन । एउटा पुरानो स्थापित राज्यले … Continue reading सुशासन, संस्थागत विकास र नेतृत्व