एजी एक्सप्रेसको कार्यालयमा चोरी
काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको तीनकुनेस्थित कार्यालयमा चोरी भएको छ । बुधबार राति १ बजे कार्यालयको ताला फोडेर चोर भित्र प्रवेश गरेको सीसी टीभी फुटेजमा देख्न सकिन्छ । चोरले कार्यालयबाट २५ हजार रुपैयाँ नगद र डेलको महँगो ल्यापटप चोरेर लगेको एजी एक्सप्रेसका सञ्चालक तुलसी उप्रेतीले खबरहबलाई बताए । उप्रेतीका अनुसार चोरले … Continue reading एजी एक्सप्रेसको कार्यालयमा चोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed