रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीसँग आइतबारदेखि छलफल थालेको छ। रास्वपाले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा उम्मेदवारका आकांक्षीसँग छलफल थालेको हो । आइबार ‘घण्टी घर’ मा आकांक्षीहरूसँग छलफल थालेको रास्वपाले अब त्यही आधारमा अन्तिम सूची निकाल्ने भएको छ । यो छलफलपछि रास्वपाले … Continue reading रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार