धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार परिसरबाट आगोको मुस्लो निस्किएको देखिएको छ भने परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कारागारको छतमा पनि प्रहरी पुगेका छन्‌ । बुधबार जेन-जी प्रदर्शनका क्रममा प्रहरी चौकीहरूमा आक्रमण हुँदा देशका विभिन्न कारागारका कैदीबन्दी भागेका थिए । त्यस्तो खबर पाएपछि धादिङ कारागारका कैदीबन्दी पनि भाग्न … Continue reading धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो