प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलासा भएको छ ।  जेन–जी पुस्ताका तर्फबाट बुधबारमात्रै प्रधान सेनापति सिग्देलसँग छलफलमा बसेकामध्येकी एकजना रक्षा बमले जेन–जीका प्रतिनिधिहरूलाई रास्वपा र प्रसाईंसँग वार्तामा बस्न भनेको खुलासा गरेकी हुन् ।  उनले बिहीबार … Continue reading प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्