प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की
काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो । उक्त सहमतिपछि जेन-जी पुस्ताले गरेको टेलिफोन संवादमा सुशीलाले आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको जनाउ दिएकी हुन् । सुशीला … Continue reading प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed