प्रचण्डले भने- हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन भन्ने आफूलाई लागेको बताएका छन् । शुक्रबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले सो बताएका हुन् । ‘हामी बचियो कसरी भन्ने कुराको जवाफ हामीलाई सेनाले बचाएको हो कि ? हामीलाई जनताले बचाएको हो कि ? हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि ? कसले … Continue reading प्रचण्डले भने- हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन