सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै
काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित चारजनालाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् । श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी सहितका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन्। श्रेष्ठलाई आइतबार मन्त्रीमा नियुक्त गर्न लागिएको हो । २०७२ को भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी … Continue reading सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed