प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए । कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । खरेलका अनुसार प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर … Continue reading प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त