सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की
काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी, जेनजी सहिद परिवार, जेनजी घाइतेको उपस्थितिमा प्रधानमन्त्री कार्कीसँगको हस्ताक्षरपछि केही जेनजी प्रतिनिधिले सम्झौता कार्यान्वयनमा शंका गर्दै राष्ट्रपतिकै हस्ताक्षर माग गरेका हुन्। उनीहरूले सरकार फेरिएसँगै सम्झौता कार्यान्वय नहुने होकि भन्नेमा शंका गरेका हुन्। आज सरकारसँग जेन जी सहिद परिवारका प्रतिनिधि भोजराज थापाले हस्ताक्षर गरेका छन्। उनले … Continue reading सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed