उच्चस्तरीय आर्थिक सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई प्रतिवेदन
काठमाडौं– नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुझाव आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोगका संयोजक रामेश्वर खनालले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ देखि हालसम्मको आर्थिक अवस्थाको समग्र विश्लेषण गर्दै आयोगले मुलुकको आर्थिक सुस्तता अन्त्य गर्न माग र आपूर्ति दुवै पक्षमा सुधारको खाँचो … Continue reading उच्चस्तरीय आर्थिक सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed