भिजिट भिसा प्रकरणमा ‘मुन्टो बटार्दै’ माओवादी, रास्वपाको पाँच बुँदे प्रस्ताव के होला ?

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश जाने नेपालीबाट अवैध असुली गर्दै आएको प्रकरणमा प्रतिपक्ष दलहरू नै विभाजित देखिएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा र अध्यागमन कार्यालयमा हुने अवैध असुलीको विषय छानबिनका लागि न्यायिक अथवा संसदीय समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरू पछिल्लो समय विभाजित देखिएका … Continue reading भिजिट भिसा प्रकरणमा ‘मुन्टो बटार्दै’ माओवादी, रास्वपाको पाँच बुँदे प्रस्ताव के होला ?