ढल निर्माणको ठेक्कामा भ्रष्टाचार : काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं- काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो प्रकरणमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, … Continue reading ढल निर्माणको ठेक्कामा भ्रष्टाचार : काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा