काठमाडौं- काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सम्हाल्न पुगेका एकपछि अर्का सरकारी अधिकारीहरु विवादमा तानिन थालेका छन् । तत्कालीन सहसचिव वसन्त अधिकारी कर्मचारी भर्नामा किर्ते प्रकरणमा मुछिएर मेयर बालेन्द्र साहको कारबाहीमै परे । ०७९ भदौ १७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका उनी पाँच महिना पनि टिकेनन्। सहरी स्वास्थ्य प्रवद्धन केन्द्रमा … Continue reading बालेनले रोजेका सहसचिव परियार : कालोसूचीमा राख्न सिफारिस गरेको ‘शक्तिशाली’ कम्पनी जोगिँदा उल्टै खेपे ४ करोडको भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed