जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ

काठमाडौं- सर्वसम्मतका नाममा आफूअनुकुलको नेतृत्व ल्याउन असफल भएपछि नेकपा (एमाले) का नेताहरूले निर्वाचनमा गइसक्दा पनि अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ गर्न थालेका छन् । काठमाडौंको कीर्तिपुरमा तीन दिनदेखि जारी २४ औँ महाधिवेशनअन्तर्गत बुधबार रातिदेखि मतदान तय गरिएको थियो । तर अध्यक्षमण्डलले प्राविधिक व्यवस्थापनको बहाना देखाउँदै अनेरास्ववियुको मतदान कार्यक्रममलाई धकेलेर बिहीबार बिहानसम्म सारेको हो । निर्वाचन समितिले … Continue reading जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ