काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको चर्चा सुरु भएसँगै राजनीतिक तरंग तीव्र भएको छ। विशेष गरी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहमा यसबारे गम्भीर चासो र छलफल भइरहेको छ। एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनःआगमन उपयुक्त नहुने मतमा छन्। यही विषयलाई लिएर पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने … Continue reading पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed