विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग
काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने दाबी गरेकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनु पर्ने र आफूलाई केपी शर्मा ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्ति गरेकी छिन् । इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तरवार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । … Continue reading विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed