च्यासल र भंगालका नाममा एमालेभित्र बढ्दो टकराव

काठमाडौं- बिहीबार साँझ केही घण्टाको बीचमा नेकपा एमालेसम्वद्ध दुई नेताका अन्तर्वार्ता सार्वजनिक भए । पहिलो अन्तवार्ता एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेललाई दिइरहेका थिए । त्यसको केही घण्टापछि एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएपछि दुई कार्यकाल राष्ट्रपतिका रुपमा रहेर बिदा भएकी विद्या भण्डारीको अन्तर्वार्ता ईमेज टेलिभिजनमा बज्यो । पहिलो अन्तर्वार्तामा महासचिव पोखरेल … Continue reading च्यासल र भंगालका नाममा एमालेभित्र बढ्दो टकराव