दुई विज्ञलाई प्रश्न : मौद्रिक नीति कस्तो आयो ?
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शुक्रबार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि मौद्रिक नीति ल्याएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति जारी गरेका हुन् । उदारवादी अर्थराजनीतिक पक्षधर डा. पौडेलले शेयर बजारका कारोबारीदेखि हुलाकी राजमार्गका व्यवसायीलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याएका छन् । गभर्नर पौडेलले कस्तो मौद्रिक नीति ल्याउँछन् भन्ने विषयमा … Continue reading दुई विज्ञलाई प्रश्न : मौद्रिक नीति कस्तो आयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed