ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले छाडेको छ । पूर्वराजा शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरूमा गैरकानुनी रुपले ‘श्री ५ महाराजाधिराज’ भन्ने शब्द नलेख्ने वाचा गरेपछि उनलाई प्रहरीले छाडेको हो । पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरि सुचना निकाल्दै आएका पाठकलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको थियो । साँझ पौने ८ बजे … Continue reading ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक