रविविरुद्ध न्याय परिषद्‍मा उजुरी, न्यायाधीशलाई पनि कारबाही गर्न माग

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध गम्भीर आरोपसहित न्याय परिषद्मामा उजुरी परेको छ। अधिवक्ता रमेशबहादुर रावलले दर्ता गराएको उजुरीमा लामिछानेले पत्रकारिता पेशामा रहँदै विभिन्न आर्थिक अनियमितता र स्वार्थसिद्धिका लागि न्यायिक काममा हस्तक्षेप गरेको दाबी गरिएको छ। उजुरीकर्ता रावलले लामिछानेविरुद्ध विभिन्न अदालतमा मुद्दा परेको … Continue reading रविविरुद्ध न्याय परिषद्‍मा उजुरी, न्यायाधीशलाई पनि कारबाही गर्न माग