रवि लामिछानेलाई यसकारण थुनामै राख्ने आदेश दियो रूपन्देही अदालतले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा रूपन्देही जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने आदेश जारी गरेको छ । न्यायाधीश नारायण सापकोटाको इजलासले जारी गरेको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरिएको छ । अदालतले दुवै पक्षको बहस पछि यस्तो … Continue reading रवि लामिछानेलाई यसकारण थुनामै राख्ने आदेश दियो रूपन्देही अदालतले