सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड

काठमाडौँ- पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ । अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ । बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय … Continue reading सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड