संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा
काठमाडौं– मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट बिहीबार १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको भावनाअनुसार सरकार बनाउनु पर्ने बताएका हुन् । ‘अब कसरी अगाडि … Continue reading संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed