जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो

काठमाडौँ- सोमबार र मंगलबार भएको जेन-जीको विध्वंशात्मक आन्दोलनपछि सत्ताबाट बिमखु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पछिल्ला राजनीतिक घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेको छ। केन्द्रीय सचिवालयको तर्फबाट महासचिव शंकर पोखरेलले बिहीबार वक्तव्य जारी गर्दै पछिल्ला दुई दिन भएका घटनाप्रति गहिरो चिन्ता जनाएको छ। ती घटनामा संलग्न दोषी पहिचान गरी कानुनी कारबाही गर्न पनि महासचिव पोखरेलले … Continue reading जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो