टासी ल्हाजोमलाई मन्त्री बनाइनुअघि नागरिकता छानबिन होस् : जेनजी कर्णाली
काठमाडौँ – जेनजी कर्णालीले सञ्चार माध्यमहरूमा प्रकाशित मन्त्रिपरिषद् विस्तारसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही मिडियामा कर्णाली प्रदेशको प्रतिनिधित्वका रूपमा टासी ल्हाजोमलाई अन्तरिम मन्त्रिपरिषद्को सदस्य बनाइने खबर सार्वजनिक भएपछि समूहले विज्ञप्ति जारी गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “टासी ल्हाजोम नेपाली नागरिक हुन् वा होइनन् भन्ने विषयमा … Continue reading टासी ल्हाजोमलाई मन्त्री बनाइनुअघि नागरिकता छानबिन होस् : जेनजी कर्णाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed