कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ्बीच कुरा मिल्न सकेन । कुलमानकै निसावमा मंगलबार बिहान दुई पटक भएको वार्तामा कुरा नमिलेपछि उनीहरू छुट्टिएका छन्। मंगलबार दुई पटक भेट गरेर सहकार्यबारे भएको छलफल निचोडमा नपुगेपछि उनीहरूले अलग यात्रा गर्न लागेका छन् । भेटमा कुलमानले आफू उज्यालो नेपाल पार्टी दर्ता गर्ने तयारीमा रहेकाले त्यहीँ … Continue reading कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने