पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत

काठमाडौं- गत फागुन २५ मा पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहित सडकमा आएका प्रदीपविक्रम राणा गोरखपुर पुगेको खुलेको छ । आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भागेर गोरखपुर आइपुगेको जानकारी उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’लाई दिएका छन् । सरकारले आफूलाई पक्राउ गर्न प्रहरी खटाएको सूचना … Continue reading पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत