क्रुर सम्राटले लुम्बिनीमा ‘जोगाइदिएका’ बुद्ध, अनि हच्कियो भारत

काठमाडौं – आज २५६९औँ बुद्ध जयन्ती ! शाक्यमुनि बुद्धलाई विश्वले शान्ति निम्ति पुकार गरिरहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा नेपालका सरकार प्रमुखसहित बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्न पुगेका छन् । बुद्धले संसारलाई अहिंसा, शान्ति र मानवकल्याणको मार्गमा लाग्न उत्प्रेरित गरे । तर, बुद्धको जीवन अस्तित्वको प्रारम्भलाई हाल नेपालको सरहद लुम्बिनीमा प्रमाणसहित जसले जोगाइदिए – ती एक … Continue reading क्रुर सम्राटले लुम्बिनीमा ‘जोगाइदिएका’ बुद्ध, अनि हच्कियो भारत