नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली

काठमाडौं – साना तथा मझौला सङ्गठित संस्था (एसएमईज) को धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरिसकेको छ । एसएमईजलाई कार्यान्वयन गराउनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई विनियमावली बनाउन जिम्मा दिएको छ । सेबोनले दिएको जिम्मेवारी अनुसार नेप्सेले विनियमावलीको ड्राफ्ट तयार पारिसकेको छ । तर, पास गर्न भने सकेको छैन … Continue reading नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली