अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित
काठमाडौं– सत्तारूढ नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशन गत आइतबारदेखि काठमाडौंमा चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार नै हुनुपर्ने मतदान प्राविधिक कारणले आज (बिहीबार) हुँदैछ । गत मङ्गलबार बन्दसत्र हलमा हाइकमाण्डका प्रमुख भानुभक्त ढकालले सर्वसम्मत गरौँ भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना … Continue reading अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed