काठमाडौं – विषय प्रवेश गर्नुभन्दा पहिले हिटलरको नाजीवादी शासनविरुद्ध उभिएका प्रोटेस्टेन्ट धर्मशास्त्री, जर्मन कवि मार्टिन निमोलर (सन् १८९२–१९८४) को कालजयी कविताको नेपाली भावार्थ स्मरण गरौं – पहिले तिनीहरू कम्युनिष्टहरूलाई लिन आएम बोलिनँ,किनकि म कम्युनिष्ट थिइनँ । त्यसपछि तिनीहरू समाजवादीहरूलाई लिन आएम बोलिनँ, किनकि म समाजवादी थिइनँ । त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूलाई लिन आएम बोलिनँ, किनकि … Continue reading त्यसपछि दिलभूषणलाई लिन आए…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed