अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो
काठमाडौं- भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेपछि बोइङको शेयर ओरालो लागेको छ । बिहीबार प्रिमार्केट कारोबारमा बोइङको शेयर १८ अंक अर्थात् ८.४१ प्रतिशत ओरालो लागेको हो । बिहीबार अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको राजधानी लण्डनस्थित गट्विक विमानस्थलका लागि उडेको विमान दुर्घटनामा परेकाे थियो । विमानमा २ सय ४२ जना … Continue reading अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed