भारतलाई अप्ठयारो पारिरहेको अमेरिका चीनप्रति नरम, अतिरिक्त शुल्कको निर्णय फेरि ९० दिनलाई स्थगित

वासिङ्टन- रसियाबाट हतियार र तेल किनेको आरोपमा भारतमाथि ५० प्रतिशत अतिरिक्त कर थोपरेको अमेरिका चीनसँग भने नरम देखिएको छ। अमेरिकाले चीनमाथि अतिरिक्त शुल्क (एक्स्ट्रा ट्यारिफ) लगाउने निर्णय ९० दिनका लागि स्थगित गरेको छ। सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै यूएस–चीन ट्यारिफ डेडलाइनलाई ९ नोभेम्बरसम्म बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छन्। यसअघि … Continue reading भारतलाई अप्ठयारो पारिरहेको अमेरिका चीनप्रति नरम, अतिरिक्त शुल्कको निर्णय फेरि ९० दिनलाई स्थगित