रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । कांग्रेसले खतिवडालाई यसअघि … Continue reading रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed